Explore Melina Rai's songs with lyrics and chords. Dive into the soulful melodies and captivating lyrics of her music, accompanied by easy-to-follow chords.
Melina Rai, a name synonymous with Nepali music, has carved
a niche for herself in the industry with her soulful voice and captivating
melodies. Born on December 7, 1993, in Kurseong, Darjeeling, India, Rai's
journey to musical stardom is one of passion, perseverance, and talent. This
biography aims to delve deep into the life and career of Melina Rai, tracing
her roots, exploring her musical evolution, and highlighting her contributions
to the Nepali music scene.
Early Life
and Musical Upbringing:
Melina Rai was born
into a musically inclined family, with her father, Jibes Rai, being a
well-known musician and composer in Nepal. Raised amidst the melodies of her
father's compositions, music became an integral part of Rai's life from a young
age. Despite being born in India, Rai's family later moved to Nepal, where she
spent her formative years immersed in the rich musical culture of the country.
Rai's musical journey truly began when she was introduced to
the art of music by her father at the tender age of ten. Under his guidance,
Rai honed her vocal skills, learning the intricacies of melody and rhythm. By
the age of eleven, Rai had already started showcasing her talent, gaining
recognition with her rendition of "Himal ko kakh" featured by Radio
Nepal.
Education and
Early Career:
While Rai's passion for music continued to grow, she also
prioritized her education. She completed her schooling at Arun Jyoti Vidhya
Mandir, Jorpati, before pursuing her higher education. Rai's academic journey
eventually led her to Tribhuvan University, where she obtained a bachelor's
degree in Sociology.
Despite her academic pursuits, Rai's heart remained firmly
rooted in music. At the age of 12, Rai recorded her first Nepali song, marking
the beginning of her professional music career. Her breakthrough came in 2015
with the release of "Kammar Mathi Patuki," a song that catapulted her
into the spotlight and established her as a rising star in Nepali music.
Rise to
Prominence:
Following the success
of "Kammar Mathi Patuki," Rai's career gained momentum as she
continued to release hit singles and albums. Her unique blend of traditional
Nepali folk elements with contemporary pop sounds set her apart in the
industry, earning her a dedicated fanbase.
One of Rai's defining characteristics as an artist is her ability
to seamlessly bridge the gap between traditional and modern genres. Songs like
"Timle Bato Fereu Arey" and "Shiraima Shirbandi" showcase
Rai's versatility as a vocalist, captivating listeners with her soulful
renditions and infectious melodies.
Collaborations
and Musical Diversity:
Throughout her career, Rai has collaborated with some of the
most esteemed artists in the Nepali music industry, including Rajina Rimal,
Nepathya, and Sanjeev Singh. These collaborations not only expanded Rai's
audience but also allowed her to explore new musical horizons. Whether it's the
fusion of traditional folk music with contemporary beats or experimenting with
different vocal styles, Rai's willingness to embrace musical diversity has been
key to her success.
Awards and
Accolades:
Rai's talent has been
duly recognized by both critics and audiences alike. In 2017, she received the
prestigious Best Playback Singer Female award at the Radio Kantipur Awards,
further solidifying her status as a noteworthy artist in the industry.
Additionally, Rai's participation in various national and international
competitions has earned her numerous accolades, including the winning prize for
the 'National level Aadhunik song competition 2065' organized by Radio Nepal.
Personal Life
and Philanthropic Endeavors:
Beyond her musical achievements, Rai is also known for her
philanthropic endeavors and commitment to social causes. She actively
participates in charitable events and fundraisers, using her platform to raise
awareness about issues such as gender equality, education, and healthcare.
In April 2022, Rai made headlines with the announcement of
her engagement to fellow artist Sanjiv Baraili, shedding light on her personal
life and aspirations for the future. As Rai continues to soar to new heights in
her career, she remains grounded by her roots and driven by her passion for
music.
Legacy and
Influence:
As one of the most prominent figures in Nepali music, Melina
Rai's influence extends far beyond the confines of the industry. Her ability to
connect with audiences through her heartfelt lyrics and soul-stirring
performances has left an indelible mark on the hearts of millions. Whether it's
her chart-topping hits or her philanthropic efforts, Rai's legacy serves as an
inspiration to aspiring artists and music enthusiasts alike.
Conclusion:
In conclusion, Melina
Rai's journey through music is a testament to the power of talent,
perseverance, and passion. From her humble beginnings in Darjeeling to her rise
to prominence in the Nepali music scene, Rai has remained true to her artistry,
captivating audiences with her soulful voice and infectious melodies. As she
continues to evolve as an artist and a humanitarian, Rai's legacy will
undoubtedly endure, leaving an indelible imprint on the annals of Nepali music
history.
Kutu Ma Kutuकुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो ईमान्दारी केटोलाई, जोबन दिने मन थियो हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो ईमान्दारी केटोलाई, जोबन दिने मन थियो खैनी चुरोट खान्छौ कि? दाँतै कालो छ (है, है, है, है) दाँतै कालो छ, हजुर, ओठै कालो छ (है, है, है, है) दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा) दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा) यसपालि हिउँदो महिनामा, बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन |
Chatta Rumalचट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा चट्ट कपाल क्या मालुम कैयोले कोरेर चट्ट कपाल क्या मालुम कैयोले कोरेर लाईदेउ माया क्या मालुम दिलै चोरेर उहिले त बाजेको पालामा मोहोर गन्थे दालामा अहिले त हाम्रो पालामा मकै छैन दालामा लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा ठीक देख्दिन क्या मालुम तिम्रो चालामा पिरतीको जाडो कस्तो मुटु काम्ने थर थर थर थर तिमीले नै मुटु भित्र बर्बरायौ बर बर बर बर पिरतीको जाडो कस्तो मुटु काम्ने थर थर थर थर तिमीले नै मुटु भित्र बर्बरायौ बर बर बर बर {पाल्पाली ढाका टोपी धल्कौला सिरैमा} (x २) {के के हुन्छ खै कुन्नि बैंसको बेलैमा} (x २) उहिले त बाजेको पालामा मोहोर गन्थे दालामा अहिले त हाम्रो पालामा मकै छैन दालामा लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा ठीक देख्दिन क्या मालुम तिम्रो चालामा त्यो नजरको हेराईले छाती भित्र ढुक ढुक ढुक ढुक मेरो नाम सधै भरि गुन्गुनाउनू गुन गुन गुन गुन त्यो नजरको हेराईले छाती भित्र ढुक ढुक ढुक ढुक मेरो नाम सधै भरि गुन्गुनाउनू गुन गुन गुन गुन पहाड चढ्दा लेक लाग्छ तराई गर्मी धेरै जे गरेनी तिमी त सातै जूनी मेरै उहिले त बाजेको पालामा मोहोर गन्थे दालामा अहिले त हाम्रो पालामा मकै छैन दालामा लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा ठीक देख्दिन क्या मालुम तिम्रो चालामा |
Nacha Fiririआसारे महिना सिमसिमे पानी परी रहेकै छ नी तिमीलाई भेटन भनेर छाता ओढोर आको, सानी आसारे महिना सिमसिमे पानी परी रहेकै छ नी तिमीलाई भेटन भनेर छाता ओढोर आको, सानी हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउछु मुलरी तिरीरी तिमी नाँच फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउछु मुलरी तिरीरी तिमी नाँच फिरीरी ऐ, तिमी नाच फिरीरी, ल है, नाँच फिरीरी आँखा, यी दुई आँखा तिम्रै लागि हो मेरो यो भाका पारी बनमा कोइली गायो तिमीलाई देखेरै मनै रमायो पाउजु, पाऊमा पाउजु तिमी छेऊमा आउदा म त लजाउँछु हातमा चुरा, रातो चुरा चिनो मायाको के छ हजुर र रुमालै दिऊ त हराई जाला, फूल दिए औलाउला यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउला रुमालै दिऊ त हराई जाला, फूल दिए औलाउला यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउला हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउछु मुलरी तिरीरी तिमी नाँच फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउछु मुलरी तिरीरी तिमी नाँच फिरीरी ऐ, तिमी नाच फिरीरी, ल है, नाँच फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी तिमी बजाउछु मुलरी तिरीरी म नाँच्छु फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी तिमी बजाउछु मुलरी तिरीरी म नाँच्छु फिरीरी ल है, नाँच्छु फिरीरी, ल है, नाँच्छु फिरीरी |
Malai Pani Sagai Laijauमलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा नजाउ तिमी मलाई एक्लो छाडेर नजाउ तिमी मलाई एक्लो छाडेर मेरो चोखो माया मारेर मेरो चोखो माया मारेर सिरिरिरि बताससँगै हामी दुई उडौंला सिरिरिरि बताससँगै हामी दुई उडौंला पन्छी झैँ उडेर क्षितिज पारि पुग्गौंला पन्छी झैँ उडेर क्षितिज पारि पुग्गौंला मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा सुनसान त्यो ठाउँलाई स्वोर्ग झैँ बनाउला सुनसान त्यो ठाउँलाई स्वोर्ग झैँ बनाउला त्यो सानो गाउँलाई मायाले सजाउला त्यो सानो गाउँलाई मायाले सजाउला मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा नजाउ तिमी मलाई एक्लो छाडेर नजाउ तिमी मलाई एक्लो छाडेर मेरो चोखो माया मारेर मेरो चोखो माया मारेर |
Shiraima Shirbandiशिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (झुम्का, झुम्का) नाकैमा फुली मेरो, आँखैमा गाजल (गाजल, गाजल) शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का नाकैमा फुली, मेरो आँखैमा गाजल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली, मेरो आँखैमा गाजल उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा हो, उँडू-उँडू लाग्छ मलाई चरी बनि आकाशैमा भुलु-भुलु लाग्छ मलाई त्यो जुनको प्रकाशैमा के भयो मलाई यो लौन आजकल? के भयो मलाई यो लौन आजकल? मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली, मेरो आँखैमा गाजल आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी कोहीको मन बिझाउने काम गर्दिन जानीजानी हो-हो, आफ्नै छ पारा मेरो बेग्लै छ आनीबानी कोहीको मन बिझाउने काम गर्दिन जानीजानी आउँदैन गर्नलाई जालझेल अनि छल आउँदैन गर्नलाई जालझेल अनि छल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम), हो, बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का नाकैमा फुली, मेरो आँखैमा गाजल मै नाचु छमछमि (छम, छम, छम, छम, छम, छम, छम, छम) बजाईदेउन मादल शिरैमा सिरबन्दी, कानैमा मेरो झुम्का (ऐ झुम्का) नाकैमा फुली मेरो आँखैमा गाजल |
Kammar Mathiछल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी छल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी कम्मर माथि पटुकि, पटुकि माथि घैला छल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी कम्मर माथि पटुकि, पटुकि माथि घैला घैलामा कुवाको पानी पानी खाने निहुँ पारि धाउँछन् कति बैमानी मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? खोलिको छेउमा तिर्खा यो साह्रै, खोलि खै के गरुँ? मायालु मनलाई बुझ्याछु मैले, बुझेर के गरुँ? खोलिको छेउमा तिर्खा यो साह्रै, खोलि खै के गरुँ? मायालु मनलाई बुझ्याछु मैले, बुझेर के गरुँ? छोएमा तिमीले, के होला कुन्नि? हेर्दैमा ज्यान जानी मै राम्री हुँ कि, रेसम, मेरो जवानी? मै राम्री हुँ कि, रेसम, मेरो जवानी? छल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी छल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी फुकाइदेउ कि त मोहनि माया कि अझै कसिदेउ आडैमा बस्दा सरिम लाग्छ, मनैमा बसिदेउ फुकाइदेउ कि त मोहनि माया कि अझै कसिदेउ आडैमा बस्दा सरिम लाग्छ, मनैमा बसिदेउ यो पहिलो माया लाएकि मैले, नजानि-नजानि मै राम्री हुँ कि, रेसम, मेरो जवानी? मै राम्री हुँ कि, रेसम, मेरो जवानी? कम्मर माथि पटुकि, पटुकि माथि घैला छल-छल छल्कयो पानी, पानी झैँ छल्कयो जवानी कम्मर माथि पटुकि, पटुकि माथि घैला घैलामा कुवाको पानी पानी खाने निहुँ पारि धाउँछन् कति बैमानी मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? मै प्यारि हुँ कि, रेसम, मेरो जवानी? |
Yi Aakhama Timi Chhauमैले sorry भेने नि लु कानै समाई दिएँ यी आँखामा तिमी छौ यो मनमा तिमी छौ यी आँखामा तिमी छौ यो मनमा तिमी छौ देखाउन पो त गाह्रो देखाउन पो त गाह्रो जीवनमा तिमी छौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ तिमी भएर मात्रै जिन्दगीमा मजा छ बोरु सासले दिन्छ धोका बोरु सासले दिन्छ धोका तिमीले दिन्नै थाहा छ यी आँखामा तिमी छौ यो मनमा तिमी छौ भाग्य त छ कि छैन तिमी त छौ नि मेरो कोही हुन् कि नहुन् आफ्ना तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो भित्र मुटु छ कस्तो यसमा बोरु छ शङ्का मायामा मेरो कहिले नहोस् कतै आशङ्का, नहोस् कतै आशङ्का यी आँखामा तिमी छौ यो मनमा तिमी छौ नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल |
Sakdina Ma Bachnaतिमीसँग जोडीएका छन् मेरा रहरहरू तिमीसँग जोडीएका छन् मेरा रहरहरू तिमीसँगै बितोस् मेरा सुखदुःख प्रहरहरू तिमीलाई आफ्नै बनाई, तिमै बन्छु म खाएँ कसम आज मनको कुरा भन्छु म सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना मने रोजेको, आँखा खोजेको एउटै चाहना तिमी हो, मने रोजेको, आँखा खोजेको एउटै चाहना तिमी यो मनको धड्कन अनि मेरो जिउने एक मात्रै बहना तिमी जिन्दगीको घामपानी सँगै सहन्छु म खाएँ कसम आज मनको कुरा भन्छु म सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना भुलेर दुःखलाई खुशीले हाँस्न पाउ भुलेर दुःखलाई खुशीले हाँस्न पाउ आँखा भरी सजाई तिमी सँगैसँगै बाँच्न पाउ दुःखले नछुने, आँशुले नधुने त्यस्तो माया गास्नु पाउ सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना |
Gojima Daam Chhainaगोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन (उफ्फ) गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन चिठ्ठी त लेखें मयुरको प्वांखले पठाउन खाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन (कठै) कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन मेरो गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन साउने झरी सकिए पछि खहर उर्लेको साउने झरी सकिए पछि खहर उर्लेको गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको? गोजीमा सक्को नहुने मान्छे के खान कुर्लेको? अहिले पो पैसो भएन कान्छी कोही देखौली अहिले पो पैसो भएन कान्छी कोही देखौली सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली ए, सुन र चाँदी छपक्कै लाउली, मखमलीमा टेकैली गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा फस्दैन म त हिरा र मोती, चाँदी र सुनैमा सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा सुखको मुहान लुकेको हुन्छ मान्छेको गुणमा गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन मासैको दालमा घुउ हाली खाउला पिउनलाई तेल छैन हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन ए, हजारै देखे तिमीलाई छोडी अरुमा दिल छैन गोजीमा दाम छैन, मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु, गोजीमा दाम छैन गोजीमा दाम छैन, तिम्रो गोजीमा दाम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन गोजीमा सुक्को नहुने मान्छे केही पनि काम छैन |
Timro Phool Butte Choliतिम्रो फुलबुट्टे चोली मनपर्यो तिम्रो कोइली झैँ बोली मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न तिम्रो हँसिलो मुस्कान मनपर्यो तिम्रो कसिलो जिउज्यान मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न चाँदनि रूप तिम्रो, रेशमी छ केश प्रकृति नै हार खाने, चञ्चले छ बैँस तिम्रो नेपाली पन मनपर्यो तिम्रो असली मन मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न चकलेटि फेस तिम्रो, मुस्कान छ मिठो दिलैमा सजाईसकेँ मैले, नक्कले यो ठिटो तिम्रो गुलावि अधर मनपर्यो तिम्रो नशालु नजर मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न तिम्रो फुलबुट्टे चोली मनपर्यो तिम्रो हँसिलो मुस्कान मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न तिम्रो हँसिलो मुस्कान मनपर्यो तिम्रो कसिलो जिउज्यान मनपर्यो साटौँ न सानु साटौँ न, मनमुटु साटौँ न गासौँ न सानु गासौँ न, पिरती गासौँ न |
Ajambary Laula PiratiC C मनको हुन्न केहि भर हईन र C C मायामा हुन्न केहि डर हईन र C C यो मनलाई त्यो मनको खबर छैन र C F G मायामा बग्दै जाने रहर छैन र …..Am F Dm Em रातले जुनलाई चाहे जस्तो .. …..C Am F G दिनले घामलाई पाए जस्तो .. F G F अजम्बरि लाउला पिरती ओ हो F G C अजम्बरि लाउला पिरती Music: Verse 2 C Em G G लुकामारी खेल्छ किन, घाम र जुन ………..Em F अनि पो हुन्छ रात र दिन F Dm आफ्नै आकाश आफ्नै धर्ति …………..F F G C अनि हाम्रो आफ्नै होला साँझ बिहान C Em G खै के ले, खै के ले खान्छ …………….G नि खै के ले खान्छ ……….Em F नि कुटु कुटु मन मेरो किन F Dm कहिले तितो कहिले मिठो ……………F F G C यस्तो कथा रैछ माया मुटुको, सुन C C घाम पानिले मायालाई छुन्छ र ….C C हो मायाको रंग मधुरो हुन्छ र C C यो मनलाई त्यो मनको खबर छैन र C F G मायामा बग्दै जाने रहर छैन र ……….Am F Dm Em किनाराले नदिलाई डोहोर्याए जस्तो .. ……C Am F G नदिले सागर पाए जस्तो F G F अजम्बरि लाउला पिरती ओ हो F G C अजम्बरि लाउला पिरती |
Ek DinHmmm hmmmmm …. …..C Am Ek din ta jaane cha F G Sansaar chodi ……C Am Baachunjel timrai mann F G Mutu ma rahee Hmmm hmmmmm …. …..C Am Ek din ta jaane cha F G Sansaar chodi ……C Am Baachunjel timrai mann F G Mutu ma rahee …F G C Jiwan kataauna deu malai ….F G C Rahar metaaune deu malai ……………………..C Timro maaya le baadha na Am G Mutu vitrai raakha na F Am Angaalo mai bera na, G C Bera na malai ……………………..C Timro maaya le baadha na Am G Mutu vitrai raakha na F Am Angaalo mai bera na, G C Bera na malai ………C Am F G Jaha jaau, ti aakha le ………….C Am F G Timi lai nai khojirancha ………..C Am F G Harek saas, dhukdhuki le ……………….C Am F G Timrai naama japi rancha …………..F G Euta duniyaa timro mero naam ko ………………F G Maaya nai maaya kewal hamro maya ko F G C Ghar sajaauna deu malai ….F G C Rahar metaauna deu malai ……………………..C Timro maaya le baadha na Am G Mutu vitrai raakha na F Am Angaalo mai bera na, G C Bera na malai ……………………..C Timro maaya le baadha na Am G Mutu vitrai raakha na F Am Angaalo mai bera na, G C Bera na malai Hmmm hmmmmm …. |
KasariG Em C भेट त भै हाल्यो हाम्रो ……C D G अब छुटिने होला कसरी G Em C भेट त भै हाल्यो हाम्रो ……C D G अब छुटिने होला कसरी G C दिएर मन एउटालाइ D G D अर्कै संग लुटिने होला कसरी …G कसरी ? G G आधीं हुरी आसिन भेल छुट्यो G C G पिरतीमा चढेको रेल छुट्यो रेल छुट्यो, रेल छुट्यो D C भाग्यले नै ठगेको म D G भाग्यमानी भन्छन मलाई D C पिरतीले खुसी दियो D G पिरतीले लुट्यो मलाई G Em छली रहें आँशुहरु C G बगाई लाग्यो आखिर C D पिरतीको स्थम्भ यो G ढलाई गयो आखिर C D पिरतीको स्थम्भ यो G ढलाई गयो आखिर G Em C भेट त भै हाल्यो हाम्रो ……C D G अब छुटिने होला कसरी G G सपनीमा आइरन्थियौ हसाऊन G C G जिन्दगीलाइ पिडामा फसाऊन फसाऊन फसाऊन Verse 3 D C D G फेरी अर्को जन्म होला भगवानले चाहे D C D G तिमी संगै भेट होला भगवानले चाहे G Em भए पनि नभए झैँ C G होलान् मेरा यादहरु C D एक्लै होला जिबन यात्रा G कति आउलान बाधाहरु C D एक्लै होला जिबन यात्रा G कति आउलान बाधाहरु G Em C भेट त भै हाल्यो हाम्रो ……C D G अब छुटिने होला कसरी G C दिएर मन एउटालाइ D G D अर्कै संग लुटिने होला कसरी …G कसरी ? G C सुख कहाँ फुल्छ र बोटमा D G फुल्यो फुल ओइलियो चोटमा D Em चोटमा चोटमा |
Jail Pani SahulaA जेल पनि सहुँला Bm नेल पनि सहुँला A जेल पनि सहुँला ए कान्छी Bm नेल पनि सहुँला ……..E A तिमी हुन्छ मात्रै भन ……..E A तिमी हुन्छ मात्रै भन …..F#m E Bm A दुनियाँ को झेल पनि सहुँला ………….Bm A ए कान्छी झेल पनि सहुँला Bm A खेल पनि सहुँला ……….Bm A नमिठो खेल पनि सहुँला A आगो नि सहुँला Bm पानी नि सहुँला A आगो नि सहुँला ए कान्छा Bm पानी नि सहुँला ……..E A तिमी लान्छौ भने मलाई ……..E A तिमी लान्छौ भने मलाई ……..F#m E Bm A दुखै दु:ख को खानि नी सहुँला …………Bm A दु:खको खानि नी सहुँला Bm A खानि नी सहुँला …………Bm A दु:खको खानि नी सहुँला A D अधुरै हुन्छु नि ओठको हाँसो A D तिम्रो साथ् बिना यो जिन्दगी पासो …….A चुलिका चुलि मै माया दिउँला ……..A तिम्रा दु:ख पिडा सबै मै लिउँला Bm पिर नगर मेरै भर पर E नमान कत्ति डर A हाँसो नि सहुला ए कान्छा Bm आँशु नि सहुँला ……..E A तिमी लान्छौ भने मलाई ……..E A तिमी लान्छौ भने मलाई …..F#m E Bm A दुनियाँ को चासो नि सहुँला ………….Bm A ए कान्छा चासो नि सहुँला A आंधी नि सहुँला ………..Bm उर्लेको भेल पनि सहुँला ……..E A तिमी जान्छु मात्रै भन ……..E A तिमी जान्छु मात्रै भन …..F#m E Bm A दुनियाँ को खेल पनि सहुँला ……….Bm A नमिठो खेल पनि सहुँला |
Paranai DinchhuG Haasa vana haasi dinchu G Ru vana roi dinchu G Haasa vana haasi dinchu G Ru vana roi dinchu D Maga timi ma sanga je cha D Maga timi ma sanga je cha Cadd9 Paranai mage paranai dinchhu G Paranai dinchhu G Muri ra quintal chaidaina maya G Sacho vane chutki kaafi chan D Ropani biga chaidaina malai D Ropani biga chaidaina malai Cadd9 Sacho vane dhur nai kaafi cha G Dhur nai kaafi cha G Vandina ma aakasha ko G Tara jhara vanera G Vandina ma sangai bachau G Sangai marau vanera ………..Cadd9 D G Malai timro nyano maayai kaafi cha ……….Cadd9 D GG Malai timro yo pal nai kaafi cha oo.. G Jaau vana gaidinchu G Aau vana aaidinchu D Maga timi ma sanga je cha D Maga timi ma sanga je cha Cadd9 Paranai mage paranai dinchhu G Paranai dinchhu G Muri ra quintal chaidaina maya G Sacho vane chutki kaafi chan D Ropani biga chaidaina malai D Ropani biga chaidaina malai Cadd9 Sacho vane dhur nai kaafi cha G Dhur nai kaafi cha Music : Flute G Aakha ma matra haina G Mann vitra sajaki chu G Sirai mathi haat raakhi G Kasam pani khakai chu …..Cadd9 D G Yo mann ma katai malai lukai deu ……..Cadd9 D G Hira moti hoina sacho maya deu G Jeeta vana jeeti dinchu G Haara vana haari dinchu D Maga timi ma sanga je cha D Maga timi ma sanga je cha Cadd9 Paranai mage paranai dinchhu G Paranai dinchhu G Muri ra quintal chaidaina maya G Sacho vane chutki kaafi chan D Ropani biga chaidaina malai D Ropani biga chaidaina malai Cadd9 Sacho vane dhur nai kaafi cha G Dhur nai kaafi cha |
Nacha Firiri.G [ Asare mahina simsime pani Pari rahekai cha ni Cadd9 Timilai bhetna bhanera ……….D G Chata odhera aako sani ] x2 …………G Cadd9 [ Hawa chalyo siriri aatai jiriri ……………………………..D Ma bajauchu murali tiriri ……………………G Timi nacha firiri ] x 2 …………..Cadd9 G Ae timi nacha firiri ……….D G Lahai nacha firiri G Aankha ti dui aankha …………Cadd9 G Timrai lagi ho mero yo bhaka …….G Pari bann ma koyali gaayo …………Cadd9 G Timlai dekherai manai ramayo G Pauju pauma pauju ……..Cadd9 G Timi cheu aauda ma ta lajau chu …………..G Haatma chura rato chura …………Cadd9 G Chino mayako k cha hajura ? G [ Rumalai diu ta harai jala Phool diye oilaula Cadd9 Yeii jyan timlai upahar bhayo D G Sangai jiwan bitaula ] – x2 …………G Cadd9 [ Hawa chalyo siriri aatai jiriri ……………………………..D Ma bajauchu murali tiriri ……………………G Timi nacha firiri ] x 2 …………..Cadd9 G Ae timi nacha firiri ……….D G Lahai nacha firiri …………G Cadd9 [ Hawa chalyo siriri aatai jiriri …………………………D Timi bajau murali tiriri ……………………..G Ma nachchu firiri ] x2 ………….Cadd9 G [ Lahai nachchu firiri ] x2 |