यस्तो एउटा कथा रैछ संसारमा माया पनि। .....2
कहिले घाम कहिले पानी, आधा-आधि जिन्दगानी। ....2
कति खेले फूलसंग, जुनसंग कति कति। ....2
मन मुटु साटढा पनि, हुन्न माया देखे जति।
रित्तो-रित्तो हुनु रैछ आखिरमा माया पनि। ....2

सधै संगै हीडैंपनि, वारी-पारि हुनु रैछ। ....2
चित्त बुझाई आफ्नो भाग्य, आँसुले नै धुनु रैछ।
बगिजाने पानी जस्तै हुँदो रैछ माया पनि। .....2

Thissathi nepali song lyrics" "soche jasto hunna jivan nepali song lyrics" "sarangi nepali song lyrics" "nepali song lyrics track" "nepali song lyrics thamana haat" "nepali song lyrics timi sangai" "nepali song lyrics tiktok" "nepali song lyrics tuki"