[एक पल्ट भनेको भए, मै छाडीदिन्थे तिमीलाई।जबर्जस्तीको माया होइन, साच्चै चाहान्थे तिमीलाई।
मनमा चोर अझै छ तिम्रो, धेरै कुरा राख्यौ लुकाई।एक न एक दिन त सबै, थाहा हुनुथियो मलाई।केही नभनी अचानक, कहाँ गएऊ हराई।
किन मनै किन, भन म नै किन।मलाई मात्रै होकि, यस्तै गरेऊ अरुलाई।…२तिम्रो त धेरै आए गए, मेरो त केवल तिमी नै।
बाटोमा आउँदा जाँदा कतै, भेट त हुन्छ होला पक्कै…२के कुरा गर्न सक्छौ तिमी, आँखा मा आँखा जुदाई।
बाँच्नलाई धेरै गार्हो हुन्छ, अरुको चित्त दुखाई।
Thisnepali song electric guitar cover" "nepali guitar song collection" "nepali song fingerstyle guitar cover" "maya nepali song guitar cover" "new nepali song guitar cover" "nepali sad song guitar cover" "nepali song guitar solo cover" "nepali song electric guitar lesson""