Pal Pal Timrai
Singer : Sukmit Gurung
पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।…२दिन हो कि रात हो, के हो के भो, थाहै हुन्न।...२पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।
[मोहनी लायौ कि, तिमीले मलाई।मेरो मनभित्र, माया भै जाग्यौ, खै के भो के भो ]...२माया बसेकै हो कि, के हो के भो, चालै पाईन।...२पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।
[सपनीमा पनि देख्ने गर्छु, कल्पनाको सागर तर्छु।के जादु गर्यौ तिमीले।]...२तेसै तेसै टोलाई रहन्छु, के हो के भो, थाहै पाईन।...२पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।
दिन हो कि रात हो, के हो के भो, थाहै हुन्न।...२पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।
Chiso Batas Le
Singer : Sukmit Gurung
चिसो बतासले मलाई, संदेश के ल्यायो।आज फेरी मलाई जिउन, मन लाग्यो।मायालु, याद तिम्रो आयो।...२]...२
अतितका सम्झना, आँखाभरी नै धेरै छ। ... २पिर व्यथा सबै, मुटुभरी नै धेरै छ।मायालु, याद तिम्रो आयो।...२चिसो बतासले मलाई, संदेश के ल्यायो।
यो सम्झना, यो सपना साकार बनाउने रहर छ।...२एकै फेर फेरी, संगै हास्ने धोको छ।मायालु, याद तिम्रो आयो।...२
चिसो बतासले मलाई, संदेश के ल्यायो।आज फेरी मलाई जिउन, मन लाग्यो।मायालु, याद तिम्रो आयो।...२
TNepali Songs Lyrics nepali song lyrics and chords" "
O Mero Priyatam
Singer : Sukmit Gurung
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।ओ मेरो प्रियतम।
ओ मेरो देवता, ओ मेरो आत्मा, ओ मेरो साहारा।...२नदुखाई देउ, नघोचिदेउ, यो मुटुमा तिमी नै छौ।नछोपिदेउ, त्यो नयन तिम्रो,तिम्रै निम्ती नै हो यो बदन मेरो।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।ओ मेरो प्रियतम।
तिम्रै हुँ पुजारी, तिम्रै हुँ प्रियशी, तिम्रै हुँ जीवन साथी।...२राखिदेऊ, साँचिदेऊ, तिमीभित्र मलाई बाँधीदेऊ।भनिदेऊ, बोलाईदेउ, तिमी मलाई मिठो आभाष देऊ।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।ओ मेरो प्रियतम।…४
O Mero Priyatam
Singer : Sukmit Gurung
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।
ओ मेरो देवता, ओ मेरो आत्मा, ओ मेरो साहारा।...२
नदुखाई देउ, नघोचिदेउ, यो मुटुमा तिमी नै छौ।
नछोपिदेउ, त्यो नयन तिम्रो,तिम्रै निम्ती नै हो यो बदन मेरो।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।
तिम्रै हुँ पुजारी, तिम्रै हुँ प्रियशी, तिम्रै हुँ जीवन साथी।...२
राखिदेऊ, साँचिदेऊ, तिमीभित्र मलाई बाँधीदेऊ।
भनिदेऊ, बोलाईदेउ, तिमी मलाई मिठो आभाष देऊ।
ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।…४
TNepali Songs Lyrics saili songs Nepali lyrics banki chari song lyrics in nepali christian songs lyrics in nepali galbandi chutiyo lyrics nepali song gham lagyo ramailo nepali song lyrics insta ko photo nepali song lyrics la la la nepali song lyrics lai lai song nepali lyrics "