Top Song Lyrics Of Pabitra Subba " Timi Taare Bhir"


[तिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।

[तिम्रो आँखा आँखा, मेरो खेल्ने आँगन।
तिमी भित्र भित्रै, मेरा जून तारा छन्।]…२
इर्ष्यालु आँखा, बगाउँछन छहरा।
तिमी मै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर म त लहरा।

[तिमी बाहेक मेरो, अर्को संसार छैन।
तिमी बिना मैले, बाँच्नु सार छैन।]…२
अरुलाई कहाली, मलाई त पहरा।
तिमी मै म लहराउँछु तिमी साहारा।…२

तिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा। 

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"