Na Aau Sapana Bhari
D G Em Dन आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।…२
D Em E A7 Dजानु नै पर्ने कहाँ पो छ र, तै पनि हिड्नु पर्दोरहेछ।…२Bm G A E Dसपना भरि तिमी संगै हिडे, बिपनामा एक्लो भए।D G Em Dन आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
D Em E A7 Dकहिले यस्तै पर्दोरहेछ, जिउनु धेरै गार्हो रहेछ।…२Bm G A E Dछायाँ संग म घुमी हिडें, आफैसँग बिरानो भए।D G Em Dन आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।
D G Em Dन आउ सपना भरि, मेरो विपना विरानो हुन्छ।…२
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"
Bariko Kanlo
बारीलाई कान्लो चाहिएको छ। खेतलाई आली चाहिएको छ।मेरो देशको सिमानामा भने पर्खाल हैन।नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।
बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो ।गार्हो पर्दा काम लाग्ने त्यहि त थियो।…२खेतको आली, मिचियो केहि बोलिन। त्यो गाउँले थियो।मर्दा पर्दा काम लाग्ने, त्यहि त थियो।…२यसपाली त अचम्मै भो, देशै मिचियो।देशै मिचियो मेरो, देशै मिचियो।...२
इतिहासको कथा भित्र, यो नेपाली ब्यथाको भित्र।…२न मर्दा काम लागेको छ, न पर्दा काम लागेको छ।मेरो देशको छातीमा कुल्चिने सामु।…२, अहिले त मलाई।…४मेरो खिया लागेको खुकुरी, उद्याउने रहर जागेको छ,जागेको छ।नभन्नु मेरो रगत उम्लियो, जहाँ कुल्च्यो उसले अहिले,मेरो देशको हो त्यो...३।
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"