Labels

Top Lyrics Of Nischal Basnet Songs "Nachana Maiya Nachana"

Daraz Nepal, All Nepal delivery


[तिम्रो लागि म एउटा गीत गाउँछु, सुन्नेहरु संग मित लाउछु।
नसुन्ने मेरो गीत को छ र, नचिन्ने मलाइ को छ र।
किनकि मेरो गीत पनि हिट, म मान्छे नि हिट।
दामी छैन त् ब्रो मेरो गीत।

नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।

टल्किदो जोवन ढल्केला, केलाई हो साँचनी।…२
खहरे वैश गैहाले, केलाई हो बाचनी।
तर यो पनि त्यो पनि जो पनि होइन, एउटै हो रोजनी।
हेर म त मान्छे नि फिट, ज्यान पनि फिट, हो कि होइन।

नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।

त्यसै त राम्री झन राम्री, हातैको चुराले।…२
मुटु नै टुक्रा पार्दिने, आँखैको छुराले।
तर यसो पनि तेसो पनि जसो पनि भन्लान, मान्छेले कुराले।
तर मेरो कुरा पनि ठिक, म मान्छे नि ठिक।
ल है ल है ल है ल है।

[नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।]…२

Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"

Yo Mero Topi Ho By Gopal Yonjan