Samjhana Ko Sarangi Singer : Swaroop Raj Acharya C G Em F सम्झनाको सारंगी यो, रेंटिदा पो चाल पाएँ। C G Em F आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ। G C Em C मेरो प्यास हौ तिमी, मेरो आस हौ तिमी। C G Em Am जीवनको अँधेरीमा, प्रकाश हौ तिमी। C F C आ आअ आअ, प्रकाश हौ तिमी। C C F C भवंरा झैँ डुल्ने मनले, कुन्नी के पो देख्यौ। Em C F C फूल लाई चुस्न छाडी, छातीमा पो लेख्यौ। C G#M C कस्तो गाढा प्रेमरंग, मेंटिदा पो चाल पाएँ। C Fm G C G#M C आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ। G C Em C उल्लास हौ तिमी, मधुमास हौ तिमी। C G Em Am जिन्दगी नै मगमगाउने, सुवास हौ तिमी। C F C आ आअ आअ, सुवास हौ तिमी। C C F C तिम्रो माया तेल हुँदा, म उज्यालो बत्ती थिएँ। Em C F C तिम्ले मिलाई दिन्थ्यौ र पो, जित्ने तास पत्ति थिएँ। C G#M C कहाँ पुगे, खै के भएँ, फ़िट्टिदा पो चाल पाएँ। C Fm G C G#M C आफूसँग, आफु एक्लै, भेंटीदा पो चाल पाएँ। G C Em C मेरो खास हौ तिमी, बिस्वास हौ तिमी। C G Em Am यो मुटुले फेर्ने हरेक, सास हौ तिमी C F C आ आअ आअ, मेरो सास हौ तिमी। Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Timro Ankhama Aansu Heri Singer : Swaroop Raj Acharya [तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस। तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस।]…२ तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे। बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…२ सागरको, मोती होईन, जुनको ज्योती हैन। मनभित्रको मिठो माया देउ। आकाश झरे सहन्छु, दुखै परे सहन्छु। तर तिमी हुनुपर्छ, मेरो छेउ। तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस। तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस। तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे। बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…२ मेरो चाह तिमी नै, मेरो लक्ष्य तिमी नै। जीवन सफल हुन्छ तिमीलाई पाए। एकै पल नि जिउँदो, रहने छैन म। यदि मैले, तिमीलाई गुमाए। तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस। तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस।]…२ तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे। बरु प्राणै जाओस, मेरो प्राणै जाओस।…४ Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Timinai Hau Mero Singer : Swaroop Raj Acharya तिमी नै हौ मेरो जीवनको आशा। मैले देख्ने सपनाको, तिमी भरोसा...२।]…२ तिमी नै हौ मेरो। नतोड है कहिल्यै पनि, बिश्वास मेरो।…२ हरघडी लागिरन्छ, केबल आश तिम्रो। तिमी नै हौ मेरो, हृदयको भाषा। मैले देख्ने सपनाको, तिमी भरोसा...२। तिमी नै हौ मेरो जीवनको आशा। मैले देख्ने सपनाको, तिमी भरोसा...२। तिमी नै हौ मेरो। तिमी नै हौ.… ५। मनमा केही कुरा भए, तिमीले भन्नु पर्छ।...२ कुरा मनमा पाल्यो भने, दुरी हाम्रो बढ्छ। तिमी नै हौ मेरो हृदयको भाषा। मैले देख्ने सपनाको, तिमी भरोसा...२। तिमी नै हौ मेरो…..। Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
t song lyrics
nepali folk songs lyrics"
"