[तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउदा।...२बिछोडका कुरा कल्पिन थाल्छन।...२तिम्रो तस्बिरले चित्त बुझाउँदा।...२तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउदा।
सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले।...२परायालाई आफन्त ठानी, मुटुमा राख्नाले।...२मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा।...२आँसुका धारा बहन थाल्छन।...२तिम्रो तस्बिरले चित्त बुझाउँदा।...२
लागेको चोट यो छाती भित्र कसरि सहनु।...२हारेको मैले मैरोयि बस्छु, तिमि चै नरुनु।...२मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोढदा ।...२यी आँखा मेरा टोलाउन थाल्छन।...२तिम्रो तस्बिरले चित्त बुझाउँदा।...४
Thisnnew nepali song 555" "new nepali song in lyric" "dancing songs nepali new" "7 nepali song" "new nepali unique song"