टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ।
छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ।] ...२
यो फुलबारी उजाडिएला, केहि छिन बसेथ्यौ। ... २
बाहानै सहि आँखामा आँसु, लिएर रोएथ्यौ ...२।
टाढा टाढा, जानु छ साथी।
कहिँ गएर अल्मल्लिएर, भुलेर बसौंला। ... २
कहिले काही सम्झना आए, रोएर टारौला। .. २।

छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ। ...२

Thisnepali lyrics ringtone" "nepali lyrics remix" "eklopan nepali rap lyrics" "nepali lyrics song sajjan raj vaidya" "nepali romantic lyrics song" "nepali rap lyrics black screen" "rap song nepali lyrics" "rin pani sahula song nepali lyrics""