Bachan Le Ni
Singer : Rahul Vaidya
बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२पापी उनको मनले किन,उल्टो सोच्दोरैछ।…२बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।
[ढुकढुकी नै तोडी तिमीलाई, बास दिएँ मैले।घट्छ हाम्रो माया भनि, साहस दिएँ मैले।]…२कुन्नी किन मुटु चिर्ने, छुरा हान्यौ तिमीले।…२छाती भित्र गुम्सिएका, कुरा तान्यौ तिमीले।…२बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।
[मेरो मनको बगैचामा, फ़ुलाएकै थिएँ।हाम्रो माया चंगा सरि, उडाएकै थिएँ।]…२टुट्यो माया फुट्यो आज, मनै जलाइदियौ।…२फूल फुल्ने संसारमा, आगो लगाइदियौ।…२
बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२पापी उनको मनले किन,उल्टो सोच्दोरैछ।…२बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"
Aafno Mann Aafai Sanga
Singer : Rahul Vaidya
आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने। ...२दुखेपनि अरुसंग, साट्न नमिल्ने।आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।
खडेरी त चैतमा भन्थे, साउन पनि उही आयो। ...२जति खुशी थिए मेरा, डढेलोले खायो।आफ्नो छाया, आफैसंग, भाग्न नमिल्ने।दुखेको मन, अरुसंग, साट्न नमिल्ने।आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।
बाच्नुपर्यो राप बोकी, शितल कहीं पाइन। ...२भौतारिन्छु एक्लै-एक्लै, आफ्नो कोहि छैन।आकार फेरी मनलाई कतै, ढाल्न नमिल्ने।मन फाटे सरि आफै, फाटन नमिल्ने।
आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने।दुखेपनि अरुसंग साट्न नमिल्ने।आफ्नो मन, आफैसंग, ढाँटन नमिल्ने ....३।
TNepali Songs Lyrics nepali song lyrics and chords" "