G D C Gगोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२C Am Am7 C आकाश उही छ, धर्ती उही छ।G D C Gकतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
G D C Gरुखमा खोपको प्रेमको चिनो, अझै पनि उस्तै छ।G D C Gप्रियाशीका याद भरियो मनमा, चस्स मुटु पोल्दछ। C Gकोही फर्काईदेउ, त्यो बालापन। C G D C Gकोही फर्काईदेउ, अतितका ति मिठा क्षण। हे हे हे।
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२आकाश उही छ, धर्ती उही छ।कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
हत्केलामा नाम लेख्दै मेटेको, झलझली याद आउँछ।सिरानी बनाई छातीमा सुतेको, आजै जस्तो लाग्छ।कोही फर्काईदेउ, त्यो न्यानोपन।कोही फर्काईदेउ, अतितका ति मिठा क्षण।
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२आकाश उही छ, धर्ती उही छ।कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
G D C G
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२
C Am Am7 C
आकाश उही छ, धर्ती उही छ।
G D C G
कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
G D C G
रुखमा खोपको प्रेमको चिनो, अझै पनि उस्तै छ।
G D C G
प्रियाशीका याद भरियो मनमा, चस्स मुटु पोल्दछ।
C G
कोही फर्काईदेउ, त्यो बालापन।
C G D C G
कोही फर्काईदेउ, अतितका ति मिठा क्षण। हे हे हे।
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२
आकाश उही छ, धर्ती उही छ।
कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
हत्केलामा नाम लेख्दै मेटेको, झलझली याद आउँछ।
सिरानी बनाई छातीमा सुतेको, आजै जस्तो लाग्छ।
कोही फर्काईदेउ, त्यो न्यानोपन।
कोही फर्काईदेउ, अतितका ति मिठा क्षण।
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२
आकाश उही छ, धर्ती उही छ।
कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
TNepali Songs Lyrics nepali songs with lyrics old fast nepali songs lyrics old nepali songs lyrics parkha parkha mayalu nepali song lyrics rang lyrics nepali song rimsha nepali song lyrics shreya sotang ali ali nepali song lyrics lyrics and chords" "