Parkhaima Bhijyo Sirani
Singer : Raju Lama
पर्खाइमा भिज्यो सिरानी। .. २सम्झनिमा बित्यो सपनी।चाँडै फर्की आउ, हे मेरी मायालु…२।पर्खाइमा भिज्यो सिरानी।
देउराली सुन्य लाग्छ, माया तिमी नहुँदा। ... २मुटु मेरो तेसै जल्छ, स्पर्शले नछुन्दा।चाँडै फर्की आउ, हे मेरी मायालु.. २।पर्खाइमा भिज्यो सिरानी।
मलाई जस्तै तिम्लाई पनि, त्यहाँ तेस्तै हुँदो हो। ... २सम्झी मलाइ एकान्तमा तिमी पनि रुँदो हो।चाँडै फर्की आउ, हे मेरी मायालु.. २।
पर्खाइमा भिज्यो सिरानी।सम्झनिमा बित्यो सपनी।चाँडै फर्की आउ, हे मेरी मायालु…२। हे मेरी मायालु…२।
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"
Mero Nepal
Singer : Raju Lama
तिमीलाई म भुल्न सक्दिन।जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।मलाई, बोलाई रहन्छ।] …२मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।मेरो देश मलाई, लाग्छ प्यारो।...२
[डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि।लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी।] ...२खोलानाला झरनाको मिठो सुसेली।आइरहन्छ, यो मनमा झल्झली।…२मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।मेरो देश मलाई, लाग्छ प्यारो।...२
[सगरमाथा शिर बनि, यहाँ उभिएको छ।करोडौ मुटु माझ तिनी, सझिएको छ। ]…२बीर महात्मा, बुद्ध जन्मिएको देश।मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश।…२मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।मेरो देश मलाई, लाग्छ प्यारो।... २
तिमीलाई म भुल्न सक्दिन।जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।मलाई, बोलाई रहन्छ।मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।मेरो देश मलाई, लाग्छ प्यारो।...३
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"