[[प्रतिक्षा गर मेरी मायालु,समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।]...२कहिले हसाउछ, कहिले रुवाउछ।आँसु र हासोको संगम पनि गराउछ।
पर्खन्छन कति आत्माहरु, मायाको धुनी बालेर। ...२झस्कन्छन कति सपनासंग, ...२ विपना होकी भनेर ...२।धैर्य गर, मेरी प्रियशी,समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।
उर्लन्छन कति खोलाहरु, फर्किने आशा लिएर। ...२तर्सन्छन कति प्रेमी संग ...२, धोका होकी भनेर ...२।केहि त बोल मेरी जिन्दगी,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।कहिले हसाउछ, कहिले रुवाउछ।आँसु र हासोको संगम पनि गराउछ।
प्रतिक्षा गर मेरी मायालु,समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।
Thisnew nepali lyrical song 2023" "new nepali song 555" "new nepali song in lyric" "dancing songs nepali new"