Bichodko Karautile
Singer : Prashant Tamang
बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।]…२एउटा बाटो परदेश, अर्को घरदेश।परदेशी र घरदेशीको, कहिले होला भेट।बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।
मरुभुमी बालुवामा, सपनाको खेती।…२सिचाई हुदैँ बगेको छ, पसिनाको नदी।आँखै भरि उनकै तस्विर, मनमा रोदी मादल।…२बाहिर पोल्ने चर्को घाम छ, भित्र कालो बादल।बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।
थाहै हुन्न कुन बाटोले, भीरतिर लान्छ।…२सुखका दिन आउने हो कि, पिर तिर तान्छ।आशा बोकी जानेहरु, लाश बनि आउँछन।…२कोहिका सुदिन फिर्छन कोहिले, पाउनु दुख पाउँछन।
[बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।]…२एउटा बाटो परदेश, अर्को घरदेश।परदेशी र घरदेशीको, कहिले होला भेट।बिछोडको करौतीले, काट्नु मनै काट्यो।जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"
Bhakkano Phutda Mana Bhitra
Singer : Prashant Tamang
भक्कानो फुट्दा मनभित्र, तिम्रोसामु रुन सकिन।…२चाहेर पनि, यो जूनिमा, म त तिम्रो हुन सकिन…२।भक्कानो फुट्दा मन भित्र...
आशाको दियो मनको...२ ,निभायो पापी हुरीले।माया गर्ने दुई मुटु, फुटायो बैगुनीले।आँशुले नै चोट र पिडा सबै धुन सकिन।चाहेर पनि यो जूनिमा, म त तिम्रो हुन सकिन…२।भक्कानो फुट्दा मन भित्र।
रेटियो आत्मा, भत्कियो सपना, उडायो रहर।…२हिजो सम्म प्यारो मौसम, शून्य लाग्छ आज संसार।ढुङ्गा रहेछ तिम्रो मन, यो मनले छुन सकिन।चाहेर पनि यो जूनिमा, म त तिम्रो हुन सकिन…२।भक्कानो फुट्दा मन भित्र।
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"