Labels

Nepali Songs Lyrics "Budhesh Kaal Ko Maya" By Singer : Shishir Yogi

Daraz Nepal, All Nepal delivery


[तिमी भएउ बुढी पिपल…२, म त बुढो वर।
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३। 

छोरा नाती कहाँ-कहाँ, आफ्ना-आफ्नै सुर।
दुख पर्दा आँसु पुछ्ने, अरु को नै छ र।
सकेसम्म रुवाईएन…२, ति सन्तानलाई पहिले।
संगै हास्न सुहाइएन, बुढेसकालमा अहिले।
तिमी भएउ बुढी पिपल।

वरको भर पिपललाई, पिपलको वरलाई।
ज्यान थलिंदा, दबाई ख्वाउने कोहि छैन हाम्लाई।
जिन्दगानी यस्तै रैछ…२ कहिले घाम त छायाँ।
साच्चै मिठो हुँदोरैछ, बुढेसकालको माया।
तिमी भएउ बुढी पिपल।

तिमी भएउ बुढी पिपल, म त बुढो वर।
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३।


Thisnepali songs lyrics nepali christian song lyrics i am sorry nepali song lyrics lai lai prasad nepali movie lyrical song mercedes benz nepali song lyrics deepak

Yo Mero Topi Ho By Gopal Yonjan