[G Am[उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।…२Am G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।]…२
G C G
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो।…२G Am D C Gहो होहोहो… हँ…. हँ…. हँ Em D G D G
बल्ल देखें बलेपछि, नजरको दियो…२। G Am
उनको नजर पहिले होकी, मेरो नजर पहिले।Am G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी।…२
पूर्वको जुन झर्यो, पश्चिमबाट बेसी…२।
उनको मुस्कान पहिले हो कि, मेरो मुस्कान पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
वेनिघाटमा उनिसित, भेट भयो अस्ति। …२अझ लाग्छ सधैभरी, संगै थिइन जस्ती…२।उनको अर्पण पहिले होकी, मेरो अर्पण पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…७
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।]…२
G C G
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो।…२
बल्ल देखें बलेपछि, नजरको दियो…२।
उनको नजर पहिले होकी, मेरो नजर पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी।…२
पूर्वको जुन झर्यो, पश्चिमबाट बेसी…२।
उनको मुस्कान पहिले हो कि, मेरो मुस्कान पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…७
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"