[नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।मेरी माया, मन त्यहि साटौला। नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।
[धेरै छन जंगार, छिचोल्नु पर्ने, जिन्दगीएउटै छ।किनारालाई बिसौनी सम्झी, नदी झैँ बग्नु छ।]...२झुल्किन्छ कहाँ, भोलिको सुर्य, कहाँ हो रात पर्ने।यो बेला फेरि जिउने र मर्ने, वाचा खै के गर्ने।यो यात्रा तिम्रो बाटोमा परे, कुनै दिन भेट होला। देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।मेरी माया, मन त्यहि साटौला।
[पुर्याउछ कुन ठाउँ, बतासले उडाई, पातलाई के थाहा।हुत्याइ कहाँ, भाग्यले लान्छ, भोलि खै के थाहा।]...२सम्झना साँची, बाचौ लौ हामी, एकले अर्काको।छुट्टिने घडि, के कुरा गर्नु, पिर र मर्काको।दुनिया गोलो रहेछ भने, कुनै ठाउँ भेट होला।देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।मेरी माया, मन त्यहि साटौला।
नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।
This"nepali songs rekha thapa" "remix nepali songs" "romantic nepali songs" "rock nepali songs" "reaction to nepali songs" "relaxing nepali songs"