Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Yo Maya Pani Natak यो माया पनि नाटक…हो….हो। यो माया पनि नाटक, यो दिल पनि नाटक। यो हाँसो पनि नाटक, यो आँसु पनि नाटक। धोका दिने मान्छेको त, आत्मै पनि नाटक। यो माया पनि नाटक…हो….हो। [के लाई मिलन भन्नु अब, के लाई बिछोड भन्नु। के लाई माला भन्नु अब, के लाई पासो भन्नु।]…२ यो फूल पनि नाटक, यो धागो पनि नाटक। यो बाटो पनि नाटक, यो गल्ली पनि नाटक। धोका दिने मान्छेको त, आत्मै पनि नाटक। यो माया पनि नाटक…हो….हो। [के लाई बन्धन भन्नु अब , के लाई साईनो भन्नु। जन्म-जन्म सम्म चल्ने, के लाई नाता भन्नु।]...२ यो थाली पनि नाटक, यो पुजा पनि नाटक। यो बाचा पनि नाटक, यो देउता पनि नाटक। धोका दिने मान्छेको त, आत्मै पनि नाटक। यो माया पनि नाटक…हो….हो। यो माया पनि नाटक, यो दिल पनि नाटक। यो हाँसो पनि नाटक, यो आँसु पनि नाटक। धोका दिने मान्छेको त, आत्मै पनि नाटक। यो माया पनि नाटक…हो….हो। Thisnepali song lyrics and chords" " |
Thisnepali song lyrics and chords" " |
Deu Na Malai Baas
D मुटुभित्रै देऊ न, मलाई बास।…३
D Bm F#m Gढुङ्गैमा खोपेनि, माटैमा रोपेनि।D G शालिकै राखेनि, किताबै लेखेनि।C Am G Cमनमा भन्दा अजम्बरी, कहाँ हुन्छ र, लै लै।Dमुटुभित्रै देऊ न, मलाई बास।…३
D D G[कोही भन्छन सागरभन्दा, गहिरो छ रे माया।D Am Gकोही भन्छन, आकाश भन्दा, अग्लो छ रे माया।]...२C Am G Cमनमा भन्दा गहिरो सागर, कहाँ हुन्छ र, लै लै।Dमुटुभित्रै देऊ न, मलाई बास।…३
[कोही भन्छन बाटो भन्दा, लामो छ रे माया।कोही भन्छन, धर्ती भन्दा, ठुलो छ रे माया।]...२मनमा भन्दा लामो बाटो, कहाँ हुन्छ र, लै लै।मुटुभित्रै देऊ न, मलाई बास।…५
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"