[C G Cम त दुर देखि आए, तिम्रो नाऊ बोकेर।...२ E Am G Cसम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
C/B/A# F Cएकैछिन त पर्खिदेउ, केहि बात गरिदेऊ।...२F G C Gमनका सारा भावनालाई, दुखाई नदेऊ।...२म त दुर देखि आए, तिम्रो प्यार बोकेर।...२सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र।...२पुराना ति यादहरुलाई, भुलाई नदेऊ।...२म त दुर देखि आए, तिम्रो याद बोकेर।।...२सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।
This"nepali song lyrics jun tara timro" "nepali song lyrics jham jham" "new nepali song lyrics kanxi re" "nepali song lyrics karaoke" "new nepali lyrics song sushant kc" "new nepali song track karaoke with lyrics" "nepali song lyrics k garu timrai huna lai"