म दूर भएर के भो।
अभिषाप छाएर के भो।
यति रोए जिन्दगीमा, कि फेरी रोएर के भो।]...२
म दूर भएर के भो।
जति भावना छन सबै, रित्ता छन यति रित्ता।...२
ति जागरणका……, उत्साह छन रित्ता-रित्ता।
तिम्रो साथ छुटेर के भो, नयाँ हाथ पाएर के भो।
यति खोज्छु सम्झनलाइ, कि बिर्सिसकेर के भो।
म दूर भएर के भो।
आफ्नै यी धडकनहरु, भिन्न छन यति भिन्न।...२
बदलेछु म स्वयं नै, लाचार छु स्वयं चिन्न।
म उदास भएर के भो, म खुशी भएर के भो।
यति विरान जिन्दगी छ, कि विरानी आए के भो।

Thisn"i'm ready to buy nepali song lyrics" "indreni nepali song lyrics" "i love you santaram nepali song lyrics" "i am sorry nepali song lyrics" "isarale bolaunu pardaina nepali song lyrics" "i am walking nepali song lyrics" "old is gold nepali song lyrics"