Thisnepali song lyrics and chords" " |
Raat Bityo Hera Timlai Samjhera C Am [रात बित्यो हेर, तिम्लाई सम्झेर। Dm C दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…२ C Am चन्दाले सोध्यो प्रिय, के भो भनेर। Dm C ताराले गिज्याइदियो, पागल ठानेर। C Dm C [स्वीकार जसले, जे भनेनी। C Dm C तिमीले बाहेक, जे ठानेनी।]…२ रात बित्यो हेर, तिम्लाई सम्झेर। दिन ढल्यो हेर, तिम्लाई कल्पेर। [गुलाफले सोध्यो, उनी को हुन भनेर। भने माया मेरी, दिल खोलेर।]…२ नहुनु टाढा प्रिय, को हो भनेर। भन्नु छ धेरै माया, तिम्लाई भेटेर। [स्वीकार जसले, जे भनेनी। तिमीले बाहेक जे ठानेनी।]…२ [रात बित्यो हेर, तिम्लाई सम्झेर। दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…३ [स्वीकार जसले, जे भनेनी। तिमीले बाहेक, जे ठानेनी।]…२ Thisnepali song lyrics and chords" " |
Ali Ali Kati Pida G D G अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु। G D G अलि अलिकति खुशी हुँदा नि, म तिमीलाई नै सम्झन्छु। G Bm G खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु। G Bm G खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु। G D G अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु। G D G [घाम डुबेको बेला, साँझ परेको बेला। G D G तिम्रै याद आउँछ, अनि कताकता बिझाउछ।]…२ G Bm G खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु।…२ G D G अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु। G Bm G खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु। G Bm G खै के भयो मलाई, आजभोली तिम्रै कविता लेख्छु। G D G अलि अलिकति पिडा हुँदा नि, म तिमीलाई नै सम्झन्छु।…२ G D G अलि अलिकति खुशी हुँदा नि, म तिमीलाई नै सम्झन्छु। G Bm G खै के भयो मलाई, आजभोली तिम्रै सपना देख्छु।…२ Thisnepali song lyrics and chords" " |
Thahai Napaai थाहै नपाई, माया बसेछ, थाहै नपाई मुटु गांसेछ। तिम्रो मुहारले, मोहनी लगायो पागल बनायो…२। थाहै नपाई, माया बसेछ, ल। [कहिलेकाहीं यो मन, तिमीलाई नै खोज्छ। जति भुलुं भन्दा, तिमीलाई नै रोज्छ।]…२ तैपनि तिमी, हाँसेर टार्छ्यौ। तैपनि तिमी, तर्केर भाग्छ्यौ। तिम्रो मुहारले, मोहनी लगायो पागल बनायो…२। थाहै नपाई, माया बसेछ, ल। [किनकिन यो दिन, धेरै लामो लाग्छ। भिडभाड माझमा, एक्लो एक्लो लाग्छ।]…२ तैपनि तिमी, हाँसेर टार्छ्यौ। तैपनि तिमी, तर्केर भाग्छ्यौ। तिम्रो मुहारले, मोहनी लगायो, पागल बनायो…२। थाहै नपाई, माया बसेछ, ल। Thisnepali song lyrics and chords" " |
Ankhama Timilai G Am C Bm G आँखामा तिमीलाई, पाउँछु म धेरै धेरै।…२ G Am C Bm G सपनीमा तिमीलाई, पाउँछु निन्द्रै भरि।…२ C Am D G जलाई आफुलाई, देखाउन म सक्दिन।…२ G Am C Bm G माया तिमीलाई, गर्छु म धेरै धेरै।…२ G Am C Bm G लिई तिमीलाई, हिड्ने छु, म सधै सधै।…२ G Am C Bm G अंगालोमा तिमीलाई, राख्ने छु म सधै सधै।…२ C Am D G टुक्र्याई आफैलाई, जोड्न म सक्दिन।…२ G Am C Bm G माया तिमीलाई, गर्छु म धेरै धेरै।…२ C Am D G जलाई आफुलाई, देखाउन म सक्दिन।…२ G Am C Bm G माया तिमीलाई, गर्छु म धेरै धेरै। Thisnepali song lyrics and chords" " |
Farkena Timro Mann अतितको तिम्रो यादले, झस्काई रहन्छ यो मन। बिर्सन प्रयास गर्छु म, सम्झना आउछ किन झन। फर्केन तिम्रो मन, बढायो दूरी झन।…२ नराम्रो केही गरेकी मैले, नमिठो केहि बोलेकी। फर्केन तिम्रो मन। पिडाहरु लुकाई मुटुको माझ। सम्झी रहन्छु तिमीलाई हार साँझ। बर्सिन्छ आँखा बाट आँसुको भेल। कठिन हुने भो बिना हाम्रो मेल। सक्दिन, टाढीन, रुन्छु मा छिन् छिन।…२ नराम्रो केही गरेकी मैले, नमिठो केहि बोलेकी। फर्केन तिम्रो मन। Thisnepali song lyrics and chords" " |
Fikka Fikka फिक्का-फिक्का छ, तिमीबिना यो, मेरो जिन्दगी।...२ यी आँखाले हरपल, तिमीलाई खोज्छ। यी ओठले हरपल, तिम्रो नाऊ जप्छ। अनि मेरो घायल मुटु, तिमीलाई सम्झी रुन्छ। फिक्का-फिक्का छ, तिमीबिना यो मेरो जिन्दगी। संसारका सबै कुरा, अर्थहीन लाग्छ। मेरा सारा खुशी चैन, पराई झैँ लाग्छ। अनि मेरो घायल मुटु, तिमीलाई सम्झी रुन्छ। फिक्का-फिक्का छ, तिमीबिना यो, मेरो जिन्दगी।...२ Thisnepali song lyrics and chords" " |
Ye Jhari F ए झरी, नझरिदेउ यसरि।...२ Dm C Am F एकान्त यो रातमा, मलाई पागल गरि। F C F झरीदेउ तिमी, सुस्तरी-सुस्तरी। Dm C F जब हुन्छिन मेरी मायालु, मेरो वरीपरि। ए झरी, नझरिदेउ यसरि। F Dm [ए मेघ नगर्जिदेउ यसरि। C F निन्द्रामा मस्त भएकी मेरी, मायालु तर्सने गरि।]...२ Dm A Dm F गर्जिदेउ तिमी रातै थर्कने गरि। C F जब हास्छिन मेरी मायालु, मेरो अंगालोमा परि। ए झरी, नझरिदेउ यसरि। [ए बिजुली, नचम्किदेउ यसरि। मेरी मायालुको आँखा, तिर्मिर्याउने गरि।]...२ चम्किदेउन तिमी अन्धकार, भाग्ने गरि। मेरी मायालुको हँसिलो अनुहार, देखिने गरि। ए झरी, नझरिदेउ यसरि।...२ एकान्त यो रातमा, मलाई पागल गरि। Thisnepali song lyrics and chords" " |