Labels

Hansi Hansi Song Lyrics By Singer : Sangeeta Pradhan

Daraz Nepal, All Nepal delivery


[हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।…२
देख्ने हरु हिडीहाले, मरिराछु  दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।

तिमी पिठमा छुरा हान्थेउ, अंगालेको जस्तो गरि।…२
चुपचाप घात सहन्थे, तेसैलाई म माया ठानी।
छाँगो मुनि हुत्याइदियेउ, खेलै माने देख्नेले त।
देख्ने हरु हिडीहाले, मरिराछु  दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।

संगै हिड्ने बहानामा, सयौ पल्ट छिर्के हानेउ।…२
उठाएको जस्तो गरि, घरिघरि लडाई राहेउ।
नुन चुक दलेऊ आलो घाऊमा, मलम ठाने देख्नेले त।
देख्ने हरु हिडीहाले, मरिराछु  दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।


TNepali Songs Lyrics nepali song lyrics and chords" "

Yo Mero Topi Ho By Gopal Yonjan