[गरुँ कि मिठो भूल… ४छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि।यो बैँशको फूल… ४टिपुँ टिपुँ लाग्यो मलाई,मनको फूलदानीमा सजाउँ कि।
त्यसै मात लाग्ने, ति अधर नशालु।रसिला रसिला, ति नजर लजालु।मुस्कान छर्किंदा, झनै नयालु।आँखामा सजाउँ कि, मुटुमै मायालुगरुँ कि मिठो भूल…२छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि।
झरीमा रुझेका, तिम्रा ति केशमा।लुकाउँ कि जिन्दगी, मायाको आशमा।छल्किन्छ सधैं, ढलेको बैंशको।मेटौं कि अन्जुली, थापेर प्यास यो।गरुँ कि मिठो भूल…२छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि।
Thisnepali song lyrics with karaoke" "new nepali karaoke songs with lyrics 2022" "new nepali song 2023 with lyrics" "new nepali song track with lyrics" "mero baba superman new nepali song with lyrics" "new nepali christian song with lyrics"