[थामेर किन छोड्यौ हातहरु।रोजेर किन तोड्यौ साथहरु।]…२छोडेर गयौ, सारा यादहरु।...२रोएर बिते, मेरा रातहरु।...२
दुई किनार हरु छोएर बग्ने, तिम्रो बानी मैले चिन्न सकिन।...२तिमी बग्यौ कुन सागरमा मिल्न।...२लहर हरु मैले गुन्न सकिन।...२
धेरै बहारहरु लुटेर भाग्ने, तिम्रो कहानी मैले बुझ्न सकिन।...२तिमी उढेउ, कुन बसन्त भेट्न।...२ओइलिएर फेरी, म फुल्न सकिन।...२
[थामेर किन छोड्यौ हातहरु।रोजेर किन तोड्यौ साथहरु।]…२छोडेर गयौ, सारा यादहरु।...२रोएर बिते, मेरा रातहरु।...२
TNepali Songs Lyrics nepali songs with lyrics old fast nepali songs lyrics old nepali songs lyrics parkha parkha mayalu nepali song lyrics rang lyrics nepali song rimsha nepali song lyrics shreya sotang ali ali nepali song lyricscs and chords" "