[ समय संगै बित्दैछ, जिन्दगी मेरो।जोवन अनि उमेर पनि, ढल्दैछ मेरोरोकिएलान मेरा यी, गोडाका वेगहरु।ओइलिएलान मेरा यी, जोश-जाँगर हरु।के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
समयले तिमीलाई पनि, डोर्याउनेछ।तिम्रो सुन्दरताले पनि, रुप फेर्नेछ।नरहलान तिम्रा ति, सुनकेशरी केशहरु।बदलेलान तिम्रा ति, मस्किहिड्ने चालहरु।के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
खेल्ने छ आँगनमा, नाती-नातिना।ल्याउनेछन बहारहरु, सबै खुशीका।अर्ती अनि उपदेश दिई, सक्ष्यम बनाउने छौ।भाग्यभए ति दिनहरु, संगै हेर्ने छौ।के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
प्रिय साधारण छन मेरा, यी सपनाहरु।यसरि सजेका छन, हाम्रा आउने दिनहरु।समयको साथ संगै मन, बदलिन्छन रे।साठीमा त मायाको फूलै, ओइलिञ्छन रे।के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
समय संगै बित्दैछ, जिन्दगी मेरो।जोवन अनि उमेर पनि, ढल्दैछ मेरोरोकिएलान मेरा यी, गोडाका वेगहरु।ओइलिएलान मेरा यी, जोश-जाँगर हरु।के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
Thisnepali song lyrics and chords" "nepali song lyrics angalne xu timilai ma" "nepali song lyrics and track" "nepali song lyrics aama" "nepali song lyrics all"