[G-Cadd9-Gओठैले बोल्दैमा, कहाँ माया लाग्छ र।…२ माया त, बसी जाने हो। Bm-Cadd9-Am(x2)-Dए सुन ,[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। ज्यान सार मै तिर, हो।]…२
भाकलै राखेर, कहाँ निको हुन्छ र।…२ छाती मै, गढीरनि हो। ए सुन ,[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। ज्यान सार मै तिर, हो।]…२
छाडेर जाँदैमा, कहाँ माया फाट्छ र।…२ कलेजी, बाँधीरनि हो।ए सुन ,[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। ज्यान सार मै तिर, हो।]…२
कुरेर बस्दैमा, भन्न कहाँ मिल्छ र।…२ सलल, बगिरनि हो। ए सुन ,[चरी बस्यो डालीमा, नुंग्यो डाली भइँ तिर। ज्यान सार मै तिर, हो।]…२
This"nepali songs dance cover" "nepali songs dayahang rai" "nepali songs dashain" "nepali songs darshan salam" "nepali songs download free" "nepali songs dance performance" "dancing nepali songs collection" "dj nepali songs"