[भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२
हो बुद्धिमान मान्छे, मान्छे बिचारवान।…२
किन हो परन्तु उसमा, खुल्दैन मैत्री ज्ञान।
यो ताप मेट्न तिम्रो, छायाँ कहाँ म पाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२
भगवान कहाँ म जाउँ।
कुन ठाउँ शान्त भन्नु, मन भ्रान्त हाई मेरो।…२
बत्ती बलेनि देख्छु, संसार नै अधेंरो।
कहिले म हाई यो मन, सम्भावले सजाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२
भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।

Thisnepali song lyrics and chords"nepali love song lyrics black screen" "lai bari lai bari lai nepali song lyrics" "lai lai nepali song lyrics" "la la la nepali song lyrics" "lonely nepali song lyrics" "love nepali song lyrics" "lehenga ra sari nepali song lyrics"