A D A Dके भो खै, खै के भो, छैन म, म जे हो।…२F#m D Eफुस्सै उढे म, बाफ भै। A Dरहिन म, आफु मै। …२
A D A Dके के हुन्छ, हुन्छ के के, छैन म, थिए जे।…२F#m D Eलाग्यो किन-किन, लाज झैँ। A Dलुके आँखा, त्यसै त्यसै।…२
A F#m D E[तिम्रै दायाँ, तिम्रै बायाँ, ज्यान घुम्छ फनफनती।A F#m E Aछ्याप्पै ठोकी, लाह छाप, मायालाई सिलबन्दी।]…२ E Aहो, मायालाई, सिलबन्दी।
A F#m D E[तिमीलाई हेर्न, जुनकिरी आउला। A F#m D Eतिमीलाई सुनाउन, बतासले गाउला। ]…२ A Dरहिन म, आफु मै। …२
A F#m D E[बादलु सर्दै-सर्दै, यतै त आउला। A F#m D Eतिम्रो खबर, मैलाइ त, सुनाउला।] …२A Dलुके आँखा, त्यसै त्यसै।…२
मेरा सबै-सबै कुरा, तिमीतिरै छोडी आएँ। सम्झिएर पुराई जानु, भन्ने खबर, जुनलाई पठाए। तिम्रो कालो केशको, म छायाँमा हराएँ। धेरै गार्हो, माया भन्दा, म थोरै डराएँ।
रहिन म, आफु मै।लुके आँखा, त्यसै त्यसै।फुस्सै उढे म, बाफ भै। रहिन म, आफु मै। लुके आँखा, त्यसै त्यसै।रहिन म, आफु मै।
A D A D
के भो खै, खै के भो, छैन म, म जे हो।…२
F#m D E
फुस्सै उढे म, बाफ भै।
A D
रहिन म, आफु मै। …२
A D A D
के के हुन्छ, हुन्छ के के, छैन म, थिए जे।…२
F#m D E
लाग्यो किन-किन, लाज झैँ।
A D
लुके आँखा, त्यसै त्यसै।…२
A F#m D E
[तिम्रै दायाँ, तिम्रै बायाँ, ज्यान घुम्छ फनफनती।
A F#m E A
छ्याप्पै ठोकी, लाह छाप, मायालाई सिलबन्दी।]…२
E A
हो, मायालाई, सिलबन्दी।
A F#m D E
[तिमीलाई हेर्न, जुनकिरी आउला।
A F#m D E
तिमीलाई सुनाउन, बतासले गाउला। ]…२
A D
रहिन म, आफु मै। …२
A F#m D E
[बादलु सर्दै-सर्दै, यतै त आउला।
A F#m D E
तिम्रो खबर, मैलाइ त, सुनाउला।] …२
A D
लुके आँखा, त्यसै त्यसै।…२
मेरा सबै-सबै कुरा, तिमीतिरै छोडी आएँ।
सम्झिएर पुराई जानु, भन्ने खबर, जुनलाई पठाए।
तिम्रो कालो केशको, म छायाँमा हराएँ।
धेरै गार्हो, माया भन्दा, म थोरै डराएँ।
रहिन म, आफु मै।
लुके आँखा, त्यसै त्यसै।
फुस्सै उढे म, बाफ भै।
रहिन म, आफु मै।
लुके आँखा, त्यसै त्यसै।
रहिन म, आफु मै।
Thisxml file alight motion nepali song lyrics" "galti mero xaina nepali song lyrics" "nepali song lyrics yabesh thapa" "nepali song lyrics yo najar ma najar milai" "nepali karaoke songs with lyrics yash kumar" "sathi nepali song lyrics yama buddha" "nepali karaoke songs with lyrics yesto pani hudo raicha" "yakko's world nepali lyrics" "aradhana yeshu nepali lyrics"