[बादल बनाई देऊ, आकार बदल्न सकूँ।...२क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।
जाऊँ कसरि जाऊँ, आफ्नै लाशको मलामी।...२चुपचाप सहुँ कसरि, आफ्नै बदनामी।सस्तो बनाई देऊ, बजारमा चल्नसकूँ।क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।
फेरी चलाऊ गोली, घाईते बनाई नराख।...२चिता मै जल्न देऊ, चिन्तामा जलाई नराख।लाझहीन बनाई देऊ, सडकमा ढल्न सकूँ।क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।
Thisnew nepali song with lyrics 2022" "nepali song lyrics xml" "nepali song lyrics xml alight motion" "nepali song lyrics yabesh thapa" "nepali song lyrics yo najar ma najar milai" "new nepali song lyric" "new nepali music lyrics"