[आत्मा मा,तिम्रो आत्मा मा।म छु कि छैन,त्यहाँ हेरन।मन मा तिम्रो मन मा।म छु कि छैन,त्यहाँ हेरन।आँखा मा.....आँखा मा...म छु कि छैन,त्यहाँ हेरन।
आत्मा मा, मेरो आत्मा मा।तिमी बसेछौ यो आत्मा मा।मन मा मेरो मन मा।तिमी छौ मेरो यो मन मा।आँखा मा.....आँखा मा....तिमी छौ मेरो यौ आँखामा।
धड्कन बनेर धड्किरहेछु। तिम्रो त्यो मुटुमा।चोखो मायामा, कन्चन बनेर, बस यो मुटुमा।तिमी मेरो साहारा, तिमी मेरो प्रेरणा।तिमी मेरो, तिमी जिन्दगी। हाहाहा ...
आत्मा मा,तिम्रो आत्मा मा।म छु कि छैन,त्यहाँ हेरन।आत्मा मा, मेरो आत्मा मा।तिमी बसेछौ यो आत्मा मा।आँखा मा.....आँखा मा....म छु कि छैन,त्यहाँ हेरन।हाहाहा ...
This"nepali songs in hindi" "indie nepali songs" "instagram trending nepali songs" "in nepali songs" "item nepali songs" "o ho in nepali song" "dance performance in nepali songs" "dance in nepali songs" "nepali songs jukebox"